भारत अस्ट्रेलिया भन्दा ५२ रन पछाडी



भारत र अस्ट्रेलिया बीचको चौथो टेस्टको दोश्रो दिनको खेल सकिदा सम्म भारतले ६ विकेटको नोक्सानीमा २४८ रन बनाएको छ | अस्ट्रेलियाले पहिलो इनिंगमा बनाएको ३०० रनको जवाफमा लोकेश राहुलले ६०, चेतेश्वोर पुजार ५७ र अजिंक्य रहाने ४६ रन बनाएर आउट भए | अस्ट्रेलियाका नाथन ल्योनले फेरी ४ विकेट लिदै चेतेश्वोर पुजार, अजिंक्य रहाने, करुण नाएर र रविचंद्रण आश्विनलाई ओउट गरे | लोकेश राहुललाई प्याट कमिन्स तथा मुरली विजयलाई जोश हज्ज़ल्वुडले ओउट गरे | अस्ट्रेलियाका कप्तान स्टिभेन स्मिथले यस सृंखलामा आफ्नो तेस्रो सतक बनाएका छन् भने भारत विरुद्ध पछिल्लो ८ टेस्टमा सातौ सतक हो |

Comments

Popular posts from this blog

भारतले गर्यो शृंखलामा कब्जा |

रविचंद्रण आश्विन Sir Garfield Sobers Trophy बाट सम्मानित

अफ्रीकामा भारतको हार